Friday, July 17, 2015

२०६० साल देखि डाेटी जस्ताे बिकट ठाउँवाट नियमित रूपमा प्रकाशन हुँदै अाएकाे बिम्ब नेपाली साप्ताहिक प्रेस काउन्सिल नेपालले गरेकाे अा.व. २०७१/०७२ काे बर्गीकरण अनुसार फेरी क्षेत्रीय ख वर्गमा परेकाे छ । खुशीकाे यस क्षेणमा बिम्ब नेपाली साप्ताहिकलाइ निरन्तर रूपमा सहयाेग गर्नु हुने अादरणीय पाठक वर्ग, लेखक, रचनाकार, बिज्ञापनदाता, सहयाेगी, शुभचिन्तक, सञ्चारकर्मी साथीहरू, सहकर्मी साथीहरू र सम्पूर्ण क्षेत्र, तह र वर्गप्रति हार्दिक अाभार व्यक्त गर्दछु । यहाँहरूकाे सहयाेगले नै देशभरी क्षेत्रीय ख वर्गमा परेका ४१ साप्ताहिक पत्रिकाहरूकाे सूचीमा बिम्ब साप्ताहिक पर्न सफल भएकाे छ । अागामी दिनहरूमा यहाँकाे निरन्तर सहयाेगका लागि पनि हार्दिक अपील गर्दछु ।


No comments:

Post a Comment