Wednesday, February 15, 2017

गृह पृष्ठ

बिम्ब नेपाली साप्ताहिक नेपालमा चरम द्वन्द्व भइरहेकाे र तत्कालीन राजाले निरंकुश शाही शासनका नाममा जनताका अाधारभुत माैलिक हकहरू कुण्ठित गरेका बेला २०६० सालवाट प्रकाशनमा अाएकाे हाे । यस साप्ताहिककाे नमुना अंक २०६० फागुन २९ गते प्रकाशनमा अाएकाे हाे । बिम्ब साप्ताहिकका संस्थापक प्रधान सम्पादक श्री रामवहादुर एेर हुन । याे साप्ताहिक प्रेस काउन्सिल नेपालद्वारा गरिने पत्रपत्रिकाकाे बर्गीकरणमा २०६२ सालमा घ वर्गमा बर्गीकृत भएकाे थियाे । त्सपछि २०६३/०६४ मा ग हुँदै २०६४/०६५ मा ख वर्गमा बर्गीकृत भयाे । 

No comments:

Post a Comment